[go: up one dir, main page]
More Web Proxy on the site http://driver.im/सामग्रीमा जानुहोस्

हाइ

Wiktionaryबाट

नाम

आलस्य, थकाई; निद्रा लाग्दा मुख बाएर लामो सास लिने काम

१. चित्त थाम्नै नसकिने भइयो भन्दै शरीर तन्काएर हाइ गरिन्।

२. लामो हाइ काट्दै सुरेन्द्रलाई पनि उठाएँ ।

  1. अंग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=हाइ&oldid=42725" बाट अनुप्रेषित