[go: up one dir, main page]
More Web Proxy on the site http://driver.im/सामग्रीमा जानुहोस्

तीन

Wiktionaryबाट

संख्यावाची

गन्तीको तेस्रो सङ्ख्या; दुईपछि आउने अंक; ३

१. श्री महेन्द्र चौधरी को संयोजकत्‍व मा तीन सदस्यीय निर्वाचन समिति गठन भए को छ ।

२. साधारणतया यी सम्पूर्ण समस्या प्रसव को तीन सप्‍ताह पछि खतम हुन्छ ।

३. अहिले उनीसँग काठमाडौंमा तीनवटा महलहरु छन्।

  1. अङ्ग्रेजी: three
"https://ne.wiktionary.org/w/index.php?title=तीन&oldid=41914" बाट अनुप्रेषित